चितवन राइनोजलाई १० रनले हराउँदै काठमाडौँ गोर्खाज शीर्षस्थानमा
himalpress.com · Mon Nov 09 15:07:54 UTC 2026
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भएको खेलमा चितवन राइनोजलाई १० रनले पराजित गर्दै काठमाडौँ गोर्खाज अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ।
काठमाडौँले दिएको १८१ रनको लक्ष्य पछ्याएको चितवन निर्धारित ओभरमा लक्ष्य भेट्टाउन असफल भएपछि काठमाडौँले रोमाञ्चक जित निकालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)