जलवायु मुद्दा : टाइमको विश्वका प्रभावशाली व्यक्तित्वको सूचीमा अर्थमन्त्री वाग्ले
baahrakhari.com · Mon Nov 09 15:28:00 UTC 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले जलवायु मुद्दामा टाइमको विश्वका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा परेका छन् ।
मन्त्री वाग्लेले रसुवा-भोटेकोसी बाढीपछि जलवायु न्यायका लागि विश्व मञ्चहरूमा पैरवी गरेको टाइमले जनाएको छ । उक्त बाढीका कारण नेपालमा १५ सयभन्दा बढीको मृत्यु भएको उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)