मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

शर्मिला बर्देवा र बिनोद श्रेष्ठको स्वरमा ‘नजाऊ भाइ’ सार्वजनिक

dcnepal.com · Mon Nov 09 15:35:37 UTC 2026

वरिष्ठ गायिका शर्मिला बर्देवा र गायक बिनोद श्रेष्ठको युगल स्वरमा सजिएको नयाँ साङ्गीतिक कोसेली ‘नजाऊ भाइ’ सार्वजनिक भएको छ। लामो समयपछि गायिका बर्देवाको मीठो र कर्णप्रिय स्वर पुनः सुन्न पाइनु यस गीतको मुख्य आकर्षण बनेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)