२४सै घण्टा देउसी–भैलो खेल्न पाइने, गृहले पठायो सर्कुलर
lokaantar.com · Mon Nov 09 15:40:22 UTC 2026

सरकारले तिहारमा परम्परागत देउसी–भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन गर्न दिने भएको छ । तर देउसी–भैलो खेल्दा कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य पार्न भने पाइने छैन ।
गृह मन्त्रालयले सोमबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै सुरक्षित, मर्यादित र व्यवस्थित रूपमा देउसी–भैलो सञ्चालन गर्ने व्यवस्था मिलाउन आग्रह गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)