इजरायलको नेतृत्वका लागि आइजेनकोटसामु गठबन्धनका कठिन विकल्प
nepalviews.com · Mon Nov 09 15:44:10 UTC 2026

एजेन्सी । इजरायलका पूर्व सेना प्रमुख गादी आइजेनकोटसँग नयाँ संसदमा स्पष्ट बहुमत नभए पनि सरकार गठनका लागि केही हप्ताको समय छ। उनलाई बहुमत जुटाउन विभिन्न दलसँग गठबन्धन गर्नुपर्नेछ, तर उपलब्ध विकल्पमध्ये कुनै पनि सहज देखिँदैन।
एक सय २० सदस्यीय संसदमा सरकार गठनका लागि कम्तीमा ६१ सिट आवश्यक पर्छ। राष्ट्रपति आइज्याक हर्जोगले आइतबार आइजेनकोटलाई सरकार गठनको आदेश दिएका छन्। उनलाई बहुमत जुटाउन २८ दिनको समय दिइएको छ। राष्ट्रपतिले आवश्यक ठानेमा थप १४ दिन म्याद दिन सक्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)