मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टिमको सन्तुलन र वार्नरको अनुभवले जित्न सहज भयो : प्रशिक्षक भेषावकर

ratopati.com · Mon Nov 09 15:54:46 UTC 2026

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई पराजित गरेपछि काठमाडौँ गोर्खाजका प्रशिक्षक शरद भेषावकरले टिमको राम्रो सन्तुलन र खेलाडीबीचको तालमेलका कारण सफलता मिलिरहेको बताएका छन्।

खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै उनले पहिलो खेलमा पराजित भए पनि त्यसपछि टोलीले राम्रो पुनरागमन गरेको बताए । उनका अनुसार टिममा रहेका सबै खेलाडीले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गरिरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)