मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

काँकडभिट्टा नाकाबाट ९८ करोडको अलैँची निर्यात

ratopati.com · Mon Nov 09 16:00:13 UTC 2026

झापा । काँकडभिट्टा नाकाबाट गत असोज महिनामा रु ९८ करोड ८८ लाख ८४ हजार बराबरको अलैँची निर्यात भएको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार सो महिनामा पाँच लाख ४१ हजार ९४० केजी अलैँची भारत निर्यात भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)