राम्रो अवस्थामा रहेर पनि विकेट जोगाउन नसक्दा हार बेहोर्नुपर्यो : रवि बोपारा
ratopati.com · Mon Nov 09 15:59:03 UTC 2026
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजसँग १० विकेटले पराजित भएपछि चितवन राइनोजका अनुभवी खेलाडी रवि बोपाराले राम्रो अवस्थामा रहेर पनि लगातार विकेट गुमाउँदा हार बेहोर्नुपरेको बताएका छन् ।
खेल पछिको पत्रकार सम्मेलनमा बोल्दै उनले यो हार स्वीकार गर्न निकै कठिन भएको बताए । उनका अनुसार लक्ष्य पछ्याउने क्रममा एक समय चितवन राम्रो अवस्थामा थियो । तर, लगातार विकेट गुमाउँदा टोलीले खेल आफ्नो पक्षमा राख्न सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)