राम्रो अवस्थामा रहेर पनि विकेट जोगाउन नसक्दा हार बेहोर्नुपर्यो : रवि बोपारा
ratopati.com · Mon Nov 09 16:00:32 UTC 2026
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजसँग १० विकेटले पराजित भएपछि चितवन राइनोजका अनुभवी खेलाडी रवि बोपाराले राम्रो अवस्थामा रहेर पनि लगातार विकेट गुमाउँदा हार बेहोर्नुपरेको बताएका छन्।
साेमबार खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै उनले यो हार स्वीकार गर्न निकै कठिन भएको बताए । उनका अनुसार लक्ष्य पछ्याउने क्रममा एक समय चितवन राम्रो अवस्थामा थियो । तर, लगातार विकेट गुमाउँदा टोलीले खेल आफ्नो पक्षमा राख्न सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)