सांसद आशिका तामाङले दीपावलीको अपमान गरेको कमन जेनजी नेपालका अध्यक्षको आरोप
ratopati.com · Mon Nov 09 16:09:43 UTC 2026

काठमाडौँ। कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले सांसद आशिका तामाङले हिन्दूहरूको महान् पर्व दीपावली (तिहार) को बारेमा नकारात्मक टिप्पणी गरेको आरोप लगाएका छन् ।
अध्यक्ष साहले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत तामाङले नेपाली धर्म र संस्कृतिको अपमान गरेको आरोप लगाउँदै उनीमाथि कारबाही गर्न माग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)