मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाललाई लक्षित गरेर सञ्चालित भारतको बनगाउँ बजारमा भीषण आगलागी, धनगढीबाट दमकल पठाएर नियन्त्रण

nepallive.com · Mon Nov 09 16:12:00 UTC 2026

धनगढी - कैलीको धनगढीसँग सीमनना जोडिएको भारतको बनगाउँ बजारमा आइतबार राती भीषण आगलागी भएको छ ।

नेपाली ग्राहकलाई लक्षित गरेर सञ्चालित भारतको लखिमपुर जिल्ला कजरिया पञ्चायत अन्तरगत बनगाउँ बजारमा भएको आगलागीका कारण ६० वटा पसल जलेर ध्वस्त भएका स्थानीको भनाई छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)