मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएलमा आज : दुई खेलका चार महत्त्वपूर्ण पक्ष

ratopati.com · Mon Nov 09 16:17:37 UTC 2026

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत सोमबार भएका दुई खेलले अंक तालिकाको समीकरणलाई थप रोचक बनाएका छन् ।

लगातार चार खेलमा पराजित हुँदै दबाबमा रहेको पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई फराकिलो अन्तरले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको छ । यता काठमाण्डु गोर्खाजले चितवन राइनोजलाई पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)