ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन
dcnepal.com · Mon Nov 09 16:17:15 UTC 2026

काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले तिहार तथा छठ पर्वका समयमा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)