मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुख्खा पहिरोले अवरुद्ध पोखरा–बागलुङ सडक  खुला

hamrakura.com · Mon Nov 09 00:00:00 UTC 2026

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ घट्टेखोलामा सुक्खा पहिरो खस्दा आज दिउँसोदेखि अवरूद्ध बनेको पोखरा–बागलुङ सडकखण्ड साँझदेखि सञ्चालनमा आएको छ ।

पहिरो पन्छाएपछि यातायात सेवा सञ्चालन भएको वडा प्रहरी कार्यालय, बगरका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)