काँकडभिट्टा नाकाबाट ९८ करोडको अलैँची निर्यात
nepalwatch.com · Mon Nov 09 16:15:32 UTC 2026

काठमाडौं: काँकडभिट्टा नाकाबाट गत असोज महिनामा ९८ करोड ८८ लाख ८४ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ। मेची भन्सार कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार सो अवधिमा पाँच लाख ४१ हजार ९४० केजी अलैँची भारततर्फ निर्यात गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)