खुल्यो पोखरा–बागलुङ सडक
dcnepal.com · Mon Nov 09 16:35:13 UTC 2026

पोखरा। कास्कीको अन्नपूर्ण गाउँपालिका–१ घट्टेखोलामा सुक्खा पहिरो खस्दा आज दिउँसोदेखि अवरूद्ध बनेको पोखरा–बागलुङ सडक खण्ड साँझदेखि सञ्चालनमा आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)