सम्झौता अवधिभन्दा १० महिना अगाडि नै बन्यो कटनुखोला पुल
ratopati.com · Mon Nov 09 16:39:13 UTC 2026

विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा विकास आयोजना तोकिएको समयभन्दा १० महिनाअगावै सम्पन्न भएको छ । रतुवामाई–८ स्थित जनता बाँध क्षेत्रमा पर्ने ‘डाम्राभित्ता बजार पूर्व भुल्काडोवा जोड्ने बाटो’अन्तर्गत कटनुखोला पुल निर्माणको काम सम्झौता अवधिभन्दा १० महिनाअघि नै सम्पन्न भएको हो ।
पूर्वाधार विकास कार्यालय मोरङमार्फत कुल रु ६ करोड ५३ लाख १७ हजार लागतमा थानी–लेखराज–बूढाथोकी जेभीले २५ मिटर लम्बाइका १७ मिटर गहिरो पाइल फाउन्डेसनमा आधारित छ मिटर क्यारिजवे र दुवैतर्फ एक दशमलव दुई मिटरको फुटपाथसहितको पुल बनेपछि स्थानीयवासी हर्षित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)