खुल्यो पोखरा–बागलुङ सडक
baahrakhari.com · Mon Nov 09 16:34:33 UTC 2026

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ घट्टेखोलामा सुक्खा पहिरो खस्दा आज दिउँसोदेखि अवरूद्ध बनेको पोखरा–बागलुङ सडकखण्ड साँझदेखि सञ्चालनमा आएको छ ।
पहिरो पन्छाएपछि यातायात सेवा सञ्चालन भएको वडा प्रहरी कार्यालय, बगरका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)