मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

म्ह: पूजा गरी नेवार समुदायले मनाए नयाँ वर्ष

ratopati.com · Mon Nov 09 17:03:28 UTC 2026

भक्तपुर । नेपाल संवत् ११४७ को पहिलो दिन सोमबार भक्तपुरलगायत देशका विभिन्न स्थानमा नेवार समुदायले म्ह: पूजा गरी नयाँ वर्ष मनाएका छन् ।

नेवार समुदायले प्रत्येक वर्ष तिहारअन्तर्गत गोवर्द्धन पूजाका दिन म्ह: पूजा गर्ने परम्परा छ । नेपाल भाषामा ‘म्ह:’ को अर्थ शरीर भएकाले यस दिन शरीरलाई ईश्वरको वासस्थान मानेर पूजा गर्ने गरिन्छ । म्ह: पूजालाई आत्मपूजाका रूपमा समेत लिने गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)