चरीचरनका लागि नवलपुरका मौरी पश्चिम नेपालतर्फ
dcnepal.com · Mon Nov 09 17:01:07 UTC 2026

नवलपुर (नवलपरासी) । मौरीको चरीचरन क्षेत्र खोज्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का मौरीपालक किसानहरू लुम्बिनी प्रदेशको विभिन्न जिल्ला पुगेका छन्। पश्चिम नेपालको दाङ, बाँके, प्युठान, कपिलवस्तुलगायत जिल्लामा नवलपुरमा भन्दा करिब एक महिना अगाडि नै तोरी फुल्ने भएकाले यहाँका किसान मौरी चराउने क्षेत्र खोज्दै दाङसहित ती जिल्लामा पुग्ने गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)