मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुस-युक्रेन युद्ध अन्त्य गराउन भारतको कूटनीतिक सक्रियता, मोदीले जेलेन्स्कीसँग गरे संवाद

annapurnapost.com · Mon Nov 09 17:09:52 UTC 2026

काठमाडौं : रुस र युक्रेनबीच करिब चार वर्षदेखि जारी युद्ध अन्त्य गराउने प्रयासबीच भारतको कूटनीतिक सक्रियता बढेको छ ।

सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन संवाद गरेका छन् भने विदेशमन्त्री एस जयशंकरले रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग कुराकानी गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)