अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टाइम म्यागजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश
deshsanchar.com · Mon Nov 09 15:03:49 UTC 2026

काठमाडौँ- जलवायु परिवर्तनको असरविरुद्ध विश्व मञ्चमा सशक्त आवाज उठाएका नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रतिष्ठित अमेरिकी पत्रिका टाइमको विश्वका १०० प्रभावशाली नेतृत्वकर्ताहरूको सूचीमा परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)