मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेन युद्धपछिको सुरक्षा संरचनामा प्रगति भएको रुबियोको भनाइ

deshsanchar.com · Mon Nov 09 16:45:15 UTC 2026

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुस–युक्रेन युद्ध अन्त्य भएपछि युक्रेन र समग्र युरोपको सुरक्षा व्यवस्था कस्तो हुने भन्ने विषयमा केही प्रगति भएको बताएका छन्। उनले यसै साता अबुधाबीमा हुने वार्ताबाट थप प्रगति हुने अपेक्षा व्यक्त गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)