ट्रम्पको पुनरागमनको वाचा, डेमोक्रेटको अनुसन्धान चेतावनी
deshsanchar.com · Mon Nov 09 17:15:50 UTC 2026

मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कङ्ग्रेसको नियन्त्रण गुमाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझ बलियो भएर फर्किने वाचा गरेका छन्। निर्वाचन परिणामसँगै डेमोक्रेटहरूले राष्ट्रपति र उनका प्रशासनका उच्च अधिकारीमाथि अनुसन्धान अघि बढाउने चेतावनी दिएपछि अमेरिकी राजनीतिमा टकराव चुलिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)