मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्थानीय जातका दुई सय गाई संरक्षण गर्दै श्रीकृष्ण गौशाला

deshsanchar.com · Mon Nov 09 16:26:39 UTC 2026

अर्घाखाँची – सडक तथा सार्वजनिक स्थानमा अलपत्र छाडिएका गाईको संरक्षण गर्ने उद्देश्यले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा सञ्चालित श्रीकृष्ण गौशालाले स्थानीय जातका गाई संरक्षण अभियानलाई निरन्तरता दिएको छ । गाईतिहारको अवसरमा गौशालामा विशेष पूजाआजा गर्दै गाईपूजा गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)