युक्रेन र इरानबारे जी–७ मन्त्रीहरूको बैठक
deshsanchar.com · Mon Nov 09 15:15:27 UTC 2026

युक्रेन युद्ध अन्त्यका लागि निष्पक्ष समाधान खोज्न र इरानमाथि सम्भावित थप आक्रमण रोक्न कूटनीतिक प्रयास अघि बढाउने उद्देश्यले जी–७ राष्ट्रका विदेशमन्त्रीहरू सोमबारदेखि पेरिसमा दुईदिने बैठकमा सहभागी हुँदैछन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)