बाजथला भीरको बाटो मर्मत नहुँदा सास्ती, विद्यार्थी र किसानसमेत प्रभावित
deshsanchar.com · Mon Nov 09 15:54:18 UTC 2026

मुगु – छायाँनाथ रारा नगरपालिका–२ स्थित बाजथला भिरको बाटो वर्षायाममा गएको पहिरोले क्षतिग्रस्त भएपछि स्थानीयवासीलाई आवतजावतमा सास्ती भएको छ। बाटो मर्मत नहुँदा गमगढी बजार आउन–जान, गाउँमा उत्पादित तरकारी बजार पुर्याउन र विद्यार्थीलाई विद्यालय आवतजावत गर्नसमेत कठिनाइ भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)