डोल्पा कारागारबाट फरार भएका कैदीमध्ये थप दुईजना पक्राउ
dcnepal.com · Mon Nov 09 12:05:12 UTC 2026

कालीकोट। डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ जना कैदीमध्ये थप दुईजना पक्राउ परेका छन। योसँगै पक्राउ पर्नेको संख्या छ पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)