मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएलको सोह्रौं अर्धशतक बोपराको नाममा

dcnepal.com · Mon Nov 09 15:46:47 UTC 2026

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को सोह्रौं अर्धशतक चितवन राइनोजका रवि बोपराको नाममा लेखिएको छ।बोपराले आज काठमाडौं गोर्खाजकाविरूद्ध ३४ बलमा ३ छ्क्का र २ चौकाको मद्दतमा अर्धशतक पूरा गरे।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)