पर्सामा साढे तीन लाखका ११ प्रकारका पटका बरामद
annapurnapost.com · Mon Nov 09 20:29:36 UTC 2026

वीरगन्ज : पर्सा प्रहरीले पटका नियन्त्रण अभियान सञ्चालन गर्दै तीन दिनको अवधिमा करिब साढे तीन लाख रुपैयाँ मूल्य बराबरका विभिन्न ११ प्रकारका पटका बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले यही कात्तिक २१ गतेदेखि सुरु गरेको विशेष अभियानका क्रममा ठूलो परिमाणमा आतिशबाजीजन्य विस्फोटक पदार्थ नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)