म्याग्दीमा आगोदेउ पर्वको उल्लास
makalukhabar.com · Mon Nov 09 14:20:31 UTC 2026

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ मा पर्ने बरङ्जाका मगर समुदायमा आगोदेउ पर्वको रौनक छाएको छ ।
बरङ्जामा बसोबास गर्ने नौ थरका ५४ कुरिया मगरले हरेक वर्ष कुकुर तिहारदेखि तीन दिनसम्म आगोदेउ पर्व मनाउने गर्छन् । खेतीबाली राम्रो उत्पादन होस् र आगलागीजन्य विपद् नहोस् भन्ने कामनासहित प्रकृतिको पूजा गरेर यो पर्व मनाउने प्रचलन रहेको मङ्गला गाउँपालिका–४ का वडाध्यक्ष लालबहादुर रोकाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)