गोल्ड कोस्ट नेप्लिज प्रिमियर लिग जीसीएनपीए तेस्रो संस्करण हुँदै, पाँच टोली सहभागी हुने
barnanmedia.com · Mon Nov 09 21:43:19 UTC 2026
गोल्ड कोस्ट नेप्लिज प्रिमियर लिग (जीसीएनपीएल) को तेस्रो संस्करण सन् २०२७ को मार्चमा आयोजना हुने भएको छ ।
जीसीएनपीएल निर्देशक किशोर तिवारीले २०२७ मार्चमा प्रतियोगिता गर्ने तयारी भइरहेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)