कर्णालीका मुख्यमन्त्री र इजरायली राजदूतबिच भेटवार्ता
barnanmedia.com · Mon Nov 09 21:49:57 UTC 2026

कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाही र नेपालका लागि इजरायली राजदूत स्मुलीक अरिएल बासबीच शिष्टाचार भेटवार्ता भएको छ ।
आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपालका लागि इजरायलका राजदूत स्मुलीक अरिएल बासले दुई देशबीचको ऐतिहासिक एवं कूटनीतिक सम्बन्धको स्मरण गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)