पाकिस्तानी टीभी प्रस्तोता गोली लागेको अवस्थामा घरभित्रै मृत भेटिइन्, पति पक्राउ
barnanmedia.com · Mon Nov 09 21:56:10 UTC 2026

पाकिस्तानको रावलपिन्डीमा टीभी प्रस्तोता राबिया अहसनलाई घरमै गोली हानेर मारिएको छ।
प्रहरीका अनुसार राबिया आइतबार रावलपिन्डीको गुलसनाबाद क्षेत्रस्थित आफ्नै घरमा गर्धनको तल्लो भागमा गोली लागेको अवस्थामा मृत भेटिएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)