मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी वस्तुमाथिको अतिरिक्त भन्सार शुल्क थप २ महिनाका लागि स्थगित गर्ने चीनको निर्णय

barnanmedia.com · Mon Nov 09 22:12:33 UTC 2026

चीनले संयुक्त राज्य अमेरिकाबाट आयात हुने वस्तुमाथिको २४ प्रतिशत अतिरिक्त भन्सार शुल्क २ महिनाका लागि निलम्बन जारी राख्ने निर्णय गरेको छ।

यद्यपि १० प्रतिशतको अतिरिक्त भन्सार शुल्क लगाउने निर्णय भने कायम राखिनेछ । यसको जानकारी राज्य परिषद्को भन्सार शुल्क आयोगले सोमबार दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)