मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

स्वदेश फर्किन हसिनाले दिइन् राहदानी आवेदन, बंगलादेश भन्छ- अपराधीलाई फिर्ता ल्याउन पासपोर्ट चाहिँदैन

barnanmedia.com · Mon Nov 09 22:45:08 UTC 2026

भारतमा बस्दै आएकी बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्किन नयाँ राहदानी र राष्ट्रिय परिचयपत्र (एनआईडी) बनाउन दिल्लीस्थित बंगलादेश उच्च आयोगमा आवेदन दिएकी छन् । बंगलादेशमा प्रतिबन्धित अवामी लिगका केही नेताहरूले यसबारे पुष्टि गरेका छन् ।

अवामी लिगका नेताहरूले बीबीसी बंगलालाई बताएअनुसार शेख हसिनाले लन्डनस्थित कानुनी संस्था म्याट्रिक्स चेम्बर्समार्फत यो आवेदन दिएकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)