काठमाण्डू शीर्ष स्थानमा उक्लियो, चितवन १० रनले पराजित
barnanmedia.com · Mon Nov 09 22:50:44 UTC 2026
काठमाडौं । चितवन राइनोजविरुद्ध १० रनको रोमाञ्जक जित निकाल्दै काठमाण्डू गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा शीर्ष स्थानमा उक्लिएको छ ।
यो जितसँगै काठमाण्डूले प्रतियोगितामा आठ अंक जोडेको छ । टोलीले पाँच खेलमा चार जित र एक हारसहित यो नतिजा आत्मसाथ गरेको हो । शीर्ष स्थानमा उक्लिएसँगै टोलीको प्लेअफ सम्भावना पनि बलियो बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)