मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलको नेतृत्वका लागि आइजेनकोटसामु गठबन्धनका कठिन विकल्प

barnanmedia.com · Mon Nov 09 22:54:01 UTC 2026

इजरायलका पूर्व सेना प्रमुख गादी आइजेनकोटसँग नयाँ संसदमा स्पष्ट बहुमत नभए पनि सरकार गठनका लागि केही हप्ताको समय छ । उनलाई बहुमत जुटाउन विभिन्न दलसँग गठबन्धन गर्नुपर्नेछ, तर उपलब्ध विकल्पमध्ये कुनै पनि सहज देखिँदैन ।

एक सय २० सदस्यीय संसदमा सरकार गठनका लागि कम्तीमा ६१ सिट आवश्यक पर्छ । राष्ट्रपति आइज्याक हर्जोगले आइतबार आइजेनकोटलाई सरकार गठनको आदेश दिएका छन् । उनलाई बहुमत जुटाउन २८ दिनको समय दिइएको छ । राष्ट्रपतिले आवश्यक ठानेमा थप १४ दिन म्याद दिन सक्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)