मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीनले भन्यो : एनभिडियाका सीईओको विवाहेतर सम्बन्धसँग हाम्रो कुनै साइनो छैन

barnanmedia.com · Mon Nov 09 22:58:10 UTC 2026

चीनको सरकारी अखबारले एनभिडियाका सीईओ जेन्सेन हुआङको विवाहेतर सम्बन्धसँग बेइजिङको कुनै ‘लिनुदिनु’ नभएको बताएको छ।

साथै उक्त अखबारले अमेरिकी सञ्चारमाध्यमहरूले जासुसीसम्बन्धी कपोलकल्पित कुरा फैलाएको आरोप पनि लगाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)