टाइमको १०० प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री स्वर्णिम वाग्ले
barnanmedia.com · Mon Nov 09 23:07:41 UTC 2026

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सन् २०२६ का लागि अमेरिकी पत्रिका टाइमले सार्वजनिक गरेको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् ।
जलवायु परिवर्तन र दिगो आर्थिक विकासका क्षेत्रमा गरेको काम तथा पैरवीका आधारमा वाग्ले सूचीमा समेटिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)