१८ करोडको आरोपले कांग्रेसमा राजनीतिक भूकम्प! गगनमाथि प्रश्न उठेपछि देउवा आक्रामक, ‘कांग्रेसको सभापति अझै मै हुँ’ भन्दै दिए कडा चुनौती!
barnanmedia.com · Mon Nov 09 23:12:59 UTC 2026

कांग्रेसभित्र नेतृत्वको लडाइँ नयाँ मोडमा, देउवा र गगनबीच शक्ति संघर्ष चर्किँदै; पार्टीको कमान्ड कसले सम्हाल्ने भन्ने विवादले नेतादेखि कार्यकर्तासम्म तरंगित! कांग्रेस कब्जा गर्ने रणनीति कि पार्टी विभाजनको तयारी?
नेपाली कांग्रेसभित्र पछिल्लो समय नेतृत्व, अधिकार र पार्टी सञ्चालनको विषयलाई लिएर आन्तरिक विवाद चर्किँदै गएको छ। १८ करोड रुपैयाँसँग जोडिएको आरोपले राजनीतिक वृत्तमा चर्चा पाएपछि पार्टीभित्रको शक्ति संघर्ष थप पेचिलो बनेको छ। यही विवादको पृष्ठभूमिमा शेरबहादुर देउवा आक्रामक रूपमा प्रस्तुत भएको र आफू नै पार्टी सभापति रहेको दाबी गरेको विषयले कांग्रेसको राजनीतिमा नयाँ बहस सिर्जना गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)