इनम प्रकरणमा नयाँ रहस्यको संकेत! शंकास्पद खेलको पर्दा खुल्दै, दर्जन शक्तिशाली व्यक्तिको संलग्नतामाथि प्रश्न, आखिर वास्तविक अपराधी को?
barnanmedia.com · Mon Nov 09 23:22:06 UTC 2026

इनम प्रकरण झन् रहस्यमय बन्दै, घटनालाई प्रभावित पार्ने शक्तिशाली व्यक्तिहरूको भूमिकामाथि गम्भीर प्रश्न! अनुसन्धानका क्रममा उठेका अनुत्तरित सवालले थपे रहस्य, सत्य बाहिर ल्याउन निष्पक्ष छानबिनको माग चर्किँदै।
इनम प्रकरणले पछिल्लो समय विभिन्न प्रश्न र आशंकाहरू जन्माएको छ। घटनाको वास्तविकता के हो, यसमा को–को संलग्न छन् र अहिलेसम्म सार्वजनिक नभएका तथ्यहरू के हुन् भन्ने विषयले चर्चा पाउन थालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)