तिहार मनाउन घर आएका श्रीमान्को प्रेमीसँग मिलेर हत्या! ८ वर्ष कान्छा प्रेमीसँगको सम्बन्धले निम्त्यायो भयानक अपराध, १३ वर्षीया छोरीले खोलिन् हत्याको रहस्य!
barnanmedia.com · Mon Nov 09 23:18:55 UTC 2026

विवाहेत्तर सम्बन्धको विवादले भयावह रूप लियो, तिहार मनाउन घर आएका श्रीमान्को ज्यान गएको आरोप! आमाको गतिविधिबारे शंका लागेपछि १३ वर्षीया छोरीले प्रहरीसमक्ष पुर्याइन् महत्त्वपूर्ण जानकारी। घटनाले स्थानीय क्षेत्रमा सनसनी फैलाएको छ।
तिहारको खुसीयाली मनाउन घर आएका श्रीमान्को हत्या भएको घटनाले यतिबेला सबैलाई स्तब्ध बनाएको छ। प्रहरी अनुसन्धानसँग जोडिएको प्रारम्भिक विवरणअनुसार विवाहित महिलाको आफूभन्दा आठ वर्ष कान्छा युवकसँग प्रेम सम्बन्ध रहेको र सोही सम्बन्धलाई लिएर श्रीमान्सँग विवाद उत्पन्न भएको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)