मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चर्चित टिभी एंकर आफ्नै घरमा गोली लागेर मृत फेला! घटनाले मच्चियो सनसनी, श्रीमान् हिरासतमा

barnanmedia.com · Mon Nov 09 23:28:00 UTC 2026

घरभित्रै रहस्यमय अवस्थामा भेटियो टिभी एंकरको शव, गोली लागेर मृत्यु भएपछि प्रहरी अनुसन्धान तीव्र! घटनामा संलग्न भएको आशंकामा श्रीमान् हिरासतमा, हत्या हो कि अन्य कुनै घटना भन्नेबारे अनुसन्धान जारी।

टेलिभिजन क्षेत्रमा सक्रिय एक चर्चित महिला एंकर आफ्नै घरमा गोली लागेर मृत अवस्थामा फेला परेपछि घटनाले ठूलो सनसनी फैलाएको छ। आफ्नै निवासमा भएको यस रहस्यमय घटनाले परिवार, आफन्त र सञ्चार क्षेत्रमा स्तब्धता पैदा गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)