मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

प्रधानमन्त्री बालेनको सरलता र आत्मीयताले जित्यो मन! देउसी–भैलो खेल्न आएका दिदीबहिनीसँगै नाचे, गाए र संस्कृतिमा रमाए

barnanmedia.com · Mon Nov 09 23:31:03 UTC 2026

कसले कल्पना गरेको थियो होला र, हाम्रो देशको प्रधानमन्त्री यति युवा, आधुनिक सोचका साथै यति सरल, संस्कारी र आत्मीय हुनुहुन्छ भनेर! हिन्दू संस्कारमा हुर्किएका बालेन आफ्नो धर्म र संस्कृतिप्रति आस्थावान् रहँदै अन्य धर्म, आस्था, परम्परा र संस्कृतिलाई पनि उत्तिकै सम्मान गर्नुहुन्छ।

देउसी–भैलो खेल्न आएका दिदीबहिनीहरूको आग्रहलाई सहर्ष स्वीकार गर्दै उहाँहरूसँगै बसेर नाच्नु, गाउनु र रमाउनु उहाँको सरल स्वभाव र आत्मीयताको सुन्दर उदाहरण हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)