मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

आज २०८३ साल कात्तिक २४ गते मंगलबार राशिफल

khabarhub.com · Mon Nov 09 23:46:47 UTC 2026

काठमाडौँ – २०८३ साल कात्तिक २४ गते मंगलबार सन् २०२६ नोभेम्बर १० तारिख। कार्तिक शुक्ल पक्षको प्रतिपदा तिथि। गोवर्धन पूजा, नेपाल सम्वत ११४७ प्रारम्भ, म्हपूजा, हलि तिहार, शान्ति र विकासको लागि विश्व विज्ञान दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेल ले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । सम्पत्तिको सदुपयोग गर्नुहोला । आफूभन्दा ठूलाबाट सहयोग प्राप्त हुनेछ। शिक्षा स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)