मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

गुगलका कार्यकारी डोनाल्ड ह्यारिसनले किन छाडे स्पेसएक्सको सञ्चालक समिति?

barnanmedia.com · Mon Nov 09 23:59:47 UTC 2026

काठमाडौं । गुगलका वरिष्ठ कार्यकारी डोनाल्ड ह्यारिसनले एक दशकभन्दा बढी समयपछि स्पेसएक्सको सञ्चालक समिति (बोर्ड) बाट राजीनामा दिएका छन्।

रोयटर्सका अनुसार ह्यारिसनले नोभेम्बर ४ मा स्पेसएक्सलाई राजीनामाबारे जानकारी गराएका थिए। उनको राजीनामा तत्कालै लागू भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)