मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सहमहामन्त्रीलाई प्रश्न : कांग्रेसको आधिकारिकता लिन १८ करोडमा पार्टी नै बेचिएको हो र ?

ratopati.com · Tue Nov 10 00:15:00 UTC 2026

काठमाडौँ । नेपाली कांग्रेसको आन्तरिक राजनीति यतिबेला निकै पेचिलो बन्दै उत्कर्षमा पुगेको छ ।

विशेष महाधिवेशनपछि गगन थापाको नेतृत्वमा स्थापित नयाँ समीकरण, पार्टी आधिकारिकताको विवाद, निर्वाचन आयोगको निर्णय र पछिल्लो समय पार्टी सभापति थापामाथि लागेको ‘१८ करोडको आर्थिक चलखेल’ सम्बन्धी आरोपले राजनीति गर्माएको छ । यसै सन्दर्भमा नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री मनोजमणि आचार्यसँग रातोपाटीको ‘वारपार’का लागि रोहित दाहालले गरेको समसामयिक राजनीतिक संवादको सम्पादित अंशः

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)