मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

देउसीभैलोमा आधुनिकताको प्रभाव, मौलिक संस्कृति ओझेलमा

ratopati.com · Tue Nov 10 00:05:06 UTC 2026

बागलुङ । तिहारमा मादल, खैँजडी र बाँसुरीको तालमा गुञ्जिने देउसीभैलोमा आधुनिक गीतसङ्गीत र प्रविधिको प्रभाव बढ्दै गएको छ । परम्परागत लोकभाका, बाजागाजा र सामूहिक नाचगानको स्थान आधुनिक गीत र साउण्ड सिस्टमले लिन थालेपछि देउसीभैलोको मौलिकता हराउँदै गएको छ ।

बागलुङ बजारका चोक तथा बस्तीमा देउसीभैलोको चहलपहल बढे पनि परम्परागत शैली कम देखिन थालेको छ । ठूला साउण्ड सिस्टममा आधुनिक गीत बजाएर नाच्ने प्रवृत्ति बढेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)