टाइम म्यागाजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा परे अर्थमन्त्री डा. वाग्ले
corporatenepal.com · Tue Nov 10 00:33:28 UTC 2026

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी मुद्दामा प्रभावशाली भूमिका निर्वाह गर्ने विश्वका १०० व्यक्तिको सूचीमा नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि समेटिएका छन्।
अमेरिकी सञ्चारमाध्यम टाइम म्यागजिनले सार्वजनिक गरेको यस वर्षको प्रभावशाली व्यक्तिहरूको सूचीमा डा. वाग्लेलाई पनि स्थान दिएको हो । विगत २८ वर्षदेखि दिगो आर्थिक विकासका क्षेत्रमा अध्येता, नीतिनिर्माता र निर्वाचित जनप्रतिनिधिका रूपमा सक्रिय वाग्लेलाई भोटेकोसी बाढीपछि निर्वाह गरेको भूमिकाका आधारमा छनोट गरिएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)